संविधानको होइन चैते धानको खेती गर्दैछन् किसान
संविधान खेतीको चर्चा पनि ज्यादै पुरानो भैसक्यो नेपालीहरुको लागि । त्यसैले त त्यसको चर्चा गर्न छाडेर नेपाली किसान अहिले चैते धानको खेती गर्दैछन् । मेशो मिलाउँदै छन् ।
संविधानको चर्चाका लागि सिध्याएको पाँच वर्षले केही गर्न सकेन । बरु चैते धानको लागि त्यती समय दिएको भए कति नेपालीको पेट भरिन्थ्यो होला ।
सिँचाई पु¥याउन सके असारमासको भन्दा राम्रो उत्पादन हुन्छ भन्छन् कृषक । त्यसैले त उनीहरु अहिले चैते धान रोप्नको लागि जुटिरहेका छन् ।

समाचार सूचना छोटो भए पनि सही र सटिक छ । मन छुने छ ।
ReplyDeleteगणेश भण्डारी